Guias

1xBetको प्रचार गर्दा ४० लाखसम्म कमिसन ! | Artists arrested for promoting 1xBet | TechUpdate Ep 234








अन्तर्राष्ट्रिय अदालतमा एनसेल विरुद्ध नेपालको जीत
Nepali artists and YouTubers arrested for taking a commission and promoting illegal gambling platform 1xbet.

Techpana Tech Update Ep 234

#1xbet #artistarrest1xbet #youtuberarrested

Timestamp:
00:00 Opening
00:29 वनएक्स बेट प्रचार गरेर कलाकार/युट्युबरले लिन्थे ४० लाखसम्म कमिसन

03:08 भारतबाट फर्किने श्रमिक र यात्रुले साथमा ल्याउने मोबाइल पैसा नतिरी एमडीएमएसमा दर्ता नहुने !

05:00 ट्वीटर ट्रेन्डिङमा ‘बालेन’ र ‘सीता’

05:44 नग्न तस्वीर र भिडिओमा किशोरीको टाउको जोडेर चरित्रहत्या गर्ने पुरुष पक्राउ

06:21 नेपालमा रहेका आफ्ना आफन्तलाई विदेशबाटै केएफसी र पिज्जा हटका परिकार अर्डर गर्न सकिने

06:51 भारतीय बजार प्रवेश गर्‍यो नेपाली स्टार्टअप लुना जीपीएस

07:32 घरमै बसी स्वास्थ्य सेवा लिन सकिने एप ‘नेपमेड्स’

08:10 अधिकतम ४०० किमि रेन्ज दिने ‘जीडब्लूएम ओरा ०३’ नेपाली बजारमा, मूल्य साढे ४७ लाख

09:12 २६ असारमा सार्वजनिक हुँदै ‘नथिङ फोन टु’

09:57 नेपाली बजारमा आउँदै ‘भिभो वाई३६’

10:36 युट्युब मनिटाइज गर्न झनै सजिलो, अब ५०० सब्सक्राइबर‍ भए पुग्ने

11:27 Closing

©️ TechPana Media Pvt. Ltd. 2023

TechPana is a technology-centric media company founded by an aspiring group of journalists. It aims to strengthen technology awareness among Nepali through mostly spoken language-Nepali and covers a wide range of tech issues across the globe and promotes the Nepali technology community through news and views.

Website –
Facebook –
Twitter –
Instagram –

Vídeo Completo






32 Comentários

  1. Ani aru chai khoi ta Yo Rajkumar thapa magar, tesko gf, Pride. Joshi thuprai xan ta khoi ka gay 🙄

  2. Mdms le kehi khyasdaina
    Online betting hos ya subject anusar jagir nepal maa kahilai paaidaina
    J sukai gareni aakhir bides dhaaunai parxa

  3. गर्ने चिजलाइ पनि गर्नु नि, india को धेरै जसो चिजलाइ Banned गर्न सक्दैन 🤨😥

  4. केही दुइचार जनाहरु छन् टुप्पोबाट पलाएकाहरु।दुई बर्ष अगाडी साइकल घिसार्दै हिड्ने अहिले 60 लाखको कार चड्छन।कोहि कोहि 27 लाख को बाइक चढेर फुर्ति देखाइरहेका छन् यिनिहरुले मेहनत गरेर कमाएको होइन अनाधिकृत काम गरेरै कमाएको हो।यिनिहरुलाइ तुरुन्तै समातेर कार्बाही गर्नुपर्छ।

  5. झोलेहरुलाइ कमिसनको दोब्बर जरुवाना सहित 6 महिना जेल हालियोस।
    समाजमा बिकृती,बिसङ्गतीको बारेमा चेतनामूलक कार्यक्रम बनाउनेहरु त यस्ता छन्।
    हात्तीको चबाउने दाँत एउटा,देखाउने दाँत अर्को हुन्छ भनेझैं भयो।

  6. ए हौ! के सारी राम्रि हो प्रोस्तोता दिदी त 😍

  7. Sajan shrestha, ming sherap , pridev, rajkumar aru dherai chha, inharu afu paisa kamaunu Nepali Lai juwa ko lat ma fasayera Desh ko paisa bidesh pathaudai chha

Comentários estão fechados.